उपलब्ध सेवाहरु
- १. सर्भाइकल स्पंडीलाइटिस ( घाँटी तथा हात दुख्ने, झमझमाउने )
- २. टाउको दुख्ने, माइग्रेन
- ३. ग्यास्ट्रिक, गानोगोला, पेट गड्बड भै रहने
- ४. पिठ्युँ (ढाड) दुख्ने
- ५. साइटिका
- ६. मर्किएको-सड्किएको, हड्डी खिइएको तथा नसा च्यापिएको भनिएका समस्याहरु